राहत र प्राविधिक धारका शिक्षक स्वतः दरबन्दीमा परिणत

काठमाडौँ- सामुदायिक विद्यालयमा राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने भएका छन्। प्रतिनिधिसभामा बुधबार दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विधेयकको दफा ४३ को उपदफा ४ मा उल्लेख छ, ‘यो ऐन प्रारम्भ हुँदाका बखत … Continue reading राहत र प्राविधिक धारका शिक्षक स्वतः दरबन्दीमा परिणत