शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने

काठमाडौँ- सामुदायिक विद्यालयको शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने भएको छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई स‌ंशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विधेयक बुधबार प्रतिनिधिसभामा दर्ता भएको छ।  शिक्षक पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनुपर्ने, कक्षा एक पाँचसम्म जुनसुकै विषयमा स्नातक तह कक्षा छ-आठका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने … Continue reading शिक्षक बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने