पहिचानवादीहरूले सम्झिरहनुपर्ने नेम्वाङको त्यो अन्तिम मन्तव्य

इटहरी– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ। संविधानसभा अध्यक्षसमेत रहेका नेम्बाङको निधन हृदयाघातबाट भएको हो। उनलाई सोमबार राति १ बजे हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। नेम्वाङ केही दिनदेखि सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए। उपचारका क्रममा अस्पतालमै निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताएका छन्। नेम्वाङ भदौ … Continue reading पहिचानवादीहरूले सम्झिरहनुपर्ने नेम्वाङको त्यो अन्तिम मन्तव्य