बिजुली गाडी : कम खर्च, आरामदायी यात्रा

लुम्बिनी– भैरहवास्थित एरोमा होटलका सञ्चालक पदम केसीले विद्युतीय कार चढ्न थालेको एक महिना भयो। १० वर्षसम्म पेट्रोल गाडी चढेका उनले विद्युतीय गाडी किन्ने बेला त्यति विश्वास गरेका थिएनन्। तर अहिले उनी विद्युतीय गाडी निकै उपयोगी रहेको बताउँछन्। ‘१० वर्ष अवधिमा ५ वटा गाडी फेरेँ, तर ईभी (इलेक्ट्रिक भेइकल) को जस्तो आनन्ददायी कुनै लागेन’, उनले भने, ‘खर्च … Continue reading बिजुली गाडी : कम खर्च, आरामदायी यात्रा