सहरैपिच्छे चार्जिङ स्टेसन, ‘अब छैन समस्या’

इटहरी– पछिल्लो समय इलेक्ट्रिक (विद्युतीय) गाडी चढ्नेहरूको संख्या बढ्दो छ। सहरैपिच्छे चार्जिङ स्टेसन खुल्न थालेका छन्। यसबाट लामो तथा छोटो दूरीको यात्रामा निकै सहज हुन थालेको छ। केही वर्षअघिसम्म इलेक्ट्रिक सवारीसाधनमा मानिसको रुचि देखिँदैनथ्यो। पछिल्ला दिनमा भने यस्ता सवारीसाधन प्रयोगकर्ताको संख्या बढिरहेको व्यवसायीहरू बताउँछन्। टाटा सोरुम इटहरीका म्यानेजर देवेन्द्र कार्की भन्छन्, ‘पहिला ईभी (विद्युतीय गाडी) … Continue reading सहरैपिच्छे चार्जिङ स्टेसन, ‘अब छैन समस्या’