कोलोम्बोमा विराट कोहलीको ८ इनिङ्स, ३ शतक

काठमाडौँ- सुपर फोरअन्तर्गत आइतबार दिउँसो भारत र पाकिस्तनबीच खेल हुँदैछ। श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट मैदानमा खेल तय गरिएको छ। उक्त मैदान भारतीय क्रिकेटर विराट कोहलीलाई अत्यधिक मन पर्ने मैदानमध्ये एक हो। उक्त मैदानमा कोहलीले खेलेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। कोहलीले आर प्रेमदासा क्रिकेट मैदानमा ८ ओडीआई खेलेका छन्। उक्त खेलहरूमा उनले कुल … Continue reading कोलोम्बोमा विराट कोहलीको ८ इनिङ्स, ३ शतक