विद्युतीय सवारी : सहज बन्दै पूर्वाधार

आर्थिक र वातावरणीय दुवै हिसाबले किफायती विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै आवश्यक पूर्वाधार पनि सहज बन्दै गएको देखिन्छ। नेपाल विद्युत् प्राधिकरणले भदौ २० गते एकैसाथ देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्यायो। यी स्टेसन देशका मुख्य राजमार्ग र आसपासका बजारमा छन्। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वेजियन सरकारको प्राविधिक सहयोगमा तयार भएका चार्जिङ स्टेसन निर्माण … Continue reading विद्युतीय सवारी : सहज बन्दै पूर्वाधार