‘विश्वेश्वरप्रसाद’ भुलेर ‘बीपी साहित्य महोत्सव’ गर्दै कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर साहित्य महोत्सव आयोजना गर्न लागेको छ। भदौ २४ गतेदेखि तीन दिनसम्म चल्ने महोत्सवको नाम ‘बीपी साहित्य महोत्सव’ दिइएको छ। कांग्रेसले यस्तो महोत्सवलाई ऐतिहासिक र पहिलो भनेको छ। हुन पनि यसअघि राजनीतिक दलको आयोजनामा यस्तो महोत्सव भएको पाइँदैन। नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार … Continue reading ‘विश्वेश्वरप्रसाद’ भुलेर ‘बीपी साहित्य महोत्सव’ गर्दै कांग्रेस