सहज छैन कार्कीको पुनरागमन

काठमाडौँ- १७४ दिनसम्म कोशी प्रदेशको सत्ता सम्हालेर बाहिरिएका हिक्मत कार्की फेरि सरकारको नेतृत्वमा आउने भएका छन्। सर्वोच्च अदालत आदेशअनुसार ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता कार्की पुनः मुख्यमन्त्री बन्न लागेका हुन्। उनको मागबमोजिमै मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान … Continue reading सहज छैन कार्कीको पुनरागमन