कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। उनले विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले पदमुक्त हुने आदेश दिएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त प्रदेश प्रमुखका नाममा … Continue reading कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वोच्चको आदेश