ज्वरो र निमोनिया देखिएपछि अस्पताल भर्ना भएका थिए रिजाल

काठमाडौँ- उपचारका क्रममा निधन भएका काठमाडौँ महानगरपालिका वडा नंं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमण देखिएको अस्पतालले जनाएको छ। उपचारका क्रममा आज बिहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उच्च ज्वरो र निमोनियाँ देखिएपछि उनलाई अस्पताल लगिएको थियो। ५ दिनको उपचार अवधिमध्ये २ दिन आईसीयू र २ दिन भेन्टिलेटरमा … Continue reading ज्वरो र निमोनिया देखिएपछि अस्पताल भर्ना भएका थिए रिजाल