बाल विकास केन्द्रको विवरण माग

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बाल विकास केन्द्रको विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई अनुरोध गरेको छ। केन्द्रले स्थानीय तहगत विवरण तयार गरी यही भदौ मसान्तभित्र प्रमाणित प्रति उपलब्ध गराउन अनुरोध गरेको हो। विवरण पठाउँदा आव २०७३/७४ सम्ममा अनुमति पाई तत्कालीन शिक्षा विभागबाट अनुदान पाइरहेकामध्ये हाल सञ्चालनमा रहेका बाल विकास केन्द्रको … Continue reading बाल विकास केन्द्रको विवरण माग