शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]

काठमाडौँ- नेपालमा बर्सेनि शिक्षाशास्त्र पढेका जनशक्तिको माग बढ्दो छ। सरकारी विद्यालयमा पढाउन शिक्षा विषय पढेकै हुनुपर्छ। निजी विद्यालयले पनि शिक्षक नियुक्ति गर्दा शिक्षाशास्त्र पढेका जनशक्तिलाई प्राथमिकता दिने गरेका छन्। विज्ञहरू अब्बल शिक्षक बन्नका लागि शिक्षाशास्त्र पढ्नैपर्ने बताउँछन्। सोही कारण सरकारले शिक्षाशास्त्र पढेका जनशक्तिलाई मात्रै शिक्षकको प्रतिस्पर्धामा सहभागी गराउँदै आएको छ। बालबालिकाको मनोविज्ञान, शारीरिक र मानसिक … Continue reading शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]