व्यवसायी भन्छन् : जति सदस्य, उति धेरै फाइदा

पोखरा– ग्लोबल ओरियन्स नेपाल प्रालिले लाखौँ रकम ठगी गरेको भन्दै २ वर्षअघि पोखरामा पीडितले गुनासो गरे। पीडितले प्रलोभनमा पारेर ठगी गरेको पत्रकार सम्मेलनमै बताएका थिए। यसरी ठगिनेको संख्या करिब एक हजार थियो। तीमध्ये अधिकांश प्लस टु पढ्दै गरेका किशोरकिशोरी थिए। सुरुमा निश्चित रकम तिरेर तालिम लिनुपर्ने र कम्पनीका विभिन्न खालका सामान बिक्रीबापत अनेक प्रलोभन बाँडिएको … Continue reading व्यवसायी भन्छन् : जति सदस्य, उति धेरै फाइदा