नेटवर्किङका कर्मचारी नै भन्छन् : सर्वसाधारण ठगिएका छन्

इटहरी– नेटवर्किङ व्यवसायीले सञ्चालन गरेको कम्पनीमा काम गर्दा कैयौँपटक खाली हात घर फर्कनुपरेको गुनासो सम्बद्ध कर्मचारीहरूले गरेका छन्। कम्पनी सञ्चालकले बढीभन्दा बढी सामान बेचेमा धेरै कमिसन आउने अन्यथा केही पनि नआउने भनेर दबाब दिने गरेको इटहरीमा सञ्चालित ग्लोबल ओरेन्समा कार्यरत युवतीले बताएकी हुन्। उनले भनिन्, ‘बढी बिक्री गरे ‘बढी नाफा’ र ‘कमिसन’ आउने भन्दै कम्पनीले … Continue reading नेटवर्किङका कर्मचारी नै भन्छन् : सर्वसाधारण ठगिएका छन्