कोणसभासहित सकियो इटहरीमा सद्‍भाव र्‍याली

इटहरी- धरानमा गोवध प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव र्‍याली कोणसभा गर्दै सकिएको छ। शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीहरूले प्रदर्शन गरेका थिए। धरानमा केही साताअघि गोरु काटेर सामूहिक भोज गरिएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि हिन्दुवादीहरूले सद्भाव र्‍याली निकालेका हुन्। र्‍यालीका कारण हुने सम्भावित जोखिमलाई दृष्टगत गर्दै जिल्ला प्रशासन … Continue reading कोणसभासहित सकियो इटहरीमा सद्‍भाव र्‍याली