शिक्षकको बिदामा कडाइ, जथाभाबी नछाड्न जिम्मेवार अधिकारीलाई निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरूको बिदामा कडाइ गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइबाट कतिपय शिक्षकहरू बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने गरेको गुनासो आएपछि केन्द्रले बिदामा कडाइ गरेको हो। केन्द्रले सोमबार ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र सबै पालिकाहरूलाई परिपत्र गर्दै भनेको छ, ‘प्रचलित ऐनकानुनको प्रभावकारी … Continue reading शिक्षकको बिदामा कडाइ, जथाभाबी नछाड्न जिम्मेवार अधिकारीलाई निर्देशन