शिक्षक महासंघको आन्दोलन : प्रधानमन्त्रीलाई दबाबदेखि शिक्षक-कर्मचारी काठमाडौँ उतार्नेसम्म [कार्यक्रमसहित]

काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएको नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलन परिचालन समितिको शनिबार राजधानीमा सम्पन्न बैठकले नयाँ कार्यक्रम निर्धारण गरेको महासंघले जनाएको छ। शिक्षा विधेयकको मस्यौदा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र देशको शैक्षिक भविष्य प्रतिकूल रहेकाले त्यसलाई संशोधन नगरी अगाडि बढाउन नहुने माग महासंघको छ। मन्त्रिपरिषद्ले साउन १६ … Continue reading शिक्षक महासंघको आन्दोलन : प्रधानमन्त्रीलाई दबाबदेखि शिक्षक-कर्मचारी काठमाडौँ उतार्नेसम्म [कार्यक्रमसहित]