अनलाइन व्यापार : विश्वस्त हुनै बाँकी

घरै बसेर विश्व बजारका सामग्री किनमेल गर्न सकिने, सामग्री हात परेपछि भुक्तानी गर्न पाइनेजस्ता विशेषताले अनलाइन किनमेल उकालो लाग्दो छ। तर ऐन, नियम र नियमन अभावका कारण आमउपभोक्ता यसप्रति विश्वस्त भने हुन सकेका छैनन्। प्रविधिको विकास र विस्तारसँगै पछिल्ला वर्षमा अनलाइन व्यापार (ई-कर्मस) फस्टाएको छ। विश्व बजारमा अनलाइन व्यापारले साम्राज्य खडा गरिसके पनि नेपालमा भने … Continue reading अनलाइन व्यापार : विश्वस्त हुनै बाँकी