विद्यालय शिक्षा विधेयक : आन्दोलनमा ऐक्यबद्धता जनाउन शिक्षक महासंघको आग्रह
काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी विधेयकका विरुद्ध जारी आन्दोलनमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ। महासंघकीअध्यक्ष कमला तुलाधरले प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८० : सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रममा शनिबार सम्बोधन गर्दै यस्तो आग्रह गरेकी हुन्। उनले राम्रो शिक्षा ऐन ल्याउने महासंघको प्रयासमा सबैको साथ आवश्यक रहेको बताइन्। उनले भनिन्, … Continue reading विद्यालय शिक्षा विधेयक : आन्दोलनमा ऐक्यबद्धता जनाउन शिक्षक महासंघको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed