विद्यालय शिक्षा विधेयक : शिक्षक/कर्मचारीका माग सम्बोधन गर्ने महामन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा शिक्षक-कर्मचारीले उठाएका मागमा पार्टी सकारात्मक रहेको बताएका छन्। नेपाल शिक्षक संघका संघीय कार्यसमितिका पदाधिकारीसँग बिहीबार सानेपामा भएको भेटमा थापाले शिक्षक-कर्मचारीले अघि सारेका विषयलाई पार्टीले सकेसम्म पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्। ‘तपाईँहरूका जायज मागप्रति पार्टी गम्भीर छ। यस विषयमा हामी गहन रूपमा छलफल गरेर मात्रै अघि … Continue reading विद्यालय शिक्षा विधेयक : शिक्षक/कर्मचारीका माग सम्बोधन गर्ने महामन्त्री थापाको प्रतिबद्धता