इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/८१ का लागि बीई र बीआर्कको प्रवेश परीक्षाका लागि आवेदन माग गरेपछि इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको चासो त्यसतर्फ सोझिएको छ। इच्छुक विद्यार्थीले अनलाइनमार्फत भदौ ५ गते बिहान १० बजेदेखि १९ गते साँझ ५ बजेभित्र आवेदन दिनुपर्ने त्रिविको सूचनामा उल्लेख छ। त्रिवि सम्बद्ध आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा … Continue reading इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?