सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षक-कर्मचारीको धर्ना
काठमाडौँ– विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा आयोजित धर्नामा शिक्षक र कर्मचारीहरूले मन्त्रालयका अधिकारीहरूलाई यसअघि सरकारसँग भएको सहमतिको छायाप्रति पेस गरेर आफूहरूका माग पूरा गर्न दबाब दिएका हुन्। ११ बजे आयोजित धर्ना कार्यक्रम २ बजेसम्म चलेको … Continue reading सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षक-कर्मचारीको धर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed