कारागारभित्र हत्या प्रकरण : सुरक्षा इन्चार्ज, चौकीदार र ८ कैदीमाथि थालियो अनुसन्धान

संखुवासभा– संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ। कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो। कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक … Continue reading कारागारभित्र हत्या प्रकरण : सुरक्षा इन्चार्ज, चौकीदार र ८ कैदीमाथि थालियो अनुसन्धान