औद्योगिक करिडोरमा दैनिक २० पटकसम्म विद्युत् कटौती, प्रधानमन्त्रीसँग निजी क्षेत्रले गर्‍याे गुनासाे

काठमाडौँ- अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ। अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेपछि सरकारले विभिन्न निकायसँग यसबारे जानकारी लिएको हाे। साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रका छाता संस्थाहरूसँग भेटघाट गर्दै … Continue reading औद्योगिक करिडोरमा दैनिक २० पटकसम्म विद्युत् कटौती, प्रधानमन्त्रीसँग निजी क्षेत्रले गर्‍याे गुनासाे