केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ– नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उनीहरु दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। लामा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका हुन्। यस्तै न्यौपाने नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष त्याग गर्दै एमाले प्रवेश गरेका थिए। उनीहरूलाई सोमबारको … Continue reading केदार न्यौपाने र छक्कबहादुर लामा एमालेको केन्द्रीय सदस्य मनोनीत