एसिया कपका लागि नेपाली टिम घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेटका लागि टिम घोषणा गरेको छ। यही अगस्ट ३० तारिखदेखि पाकिस्तानमा हुने एसिया कपका लागि क्यानले सोमबार १७ सदस्यीय टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरीलगायत छन्। त्यस्तै सन्दिप लामिछाने, करन केसी, गुल्शन झा, आरिफ … Continue reading एसिया कपका लागि नेपाली टिम घोषणा