एमालेको अवरोधपछि संसद् बैठक स्थगित
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सुन काण्ड छानबिनको लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै आएको एमालेले सोमबारको बैठक पनि बस्न दिएन। एमालेले लामो समयदेखि लगातार बैठक अवरुद्ध गर्दै आएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गरेसँगै एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए। उनीहरूले गृहमन्त्रीको राजीनामासमेत मागेका छन्। … Continue reading एमालेको अवरोधपछि संसद् बैठक स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed