सुन तस्करसँग सम्पर्क रहेको राहुल महराद्वारा स्वीकारोक्ति

काठमाडौँ- सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले आफूहरूको सुन तस्करसँग सम्पर्क रहेको स्वीकारेका छन्। आज सामाजिक सञ्जालमा लेख्दै आफूहरू राज्यले गरिरहको अनुसन्धानलाई सघाउन तयार रहेको समेत बताएका छन्। यद्यपि, झुटा आरोप लगाएर जबर्जस्ती आरोप पुष्टि गराउन खोज्न कार्य भइरहेको भन्दै उनले भर्त्सना गरेका छन्। तर पछिल्लो समय मिडियाले भने … Continue reading सुन तस्करसँग सम्पर्क रहेको राहुल महराद्वारा स्वीकारोक्ति