चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै काठमाडौँमा स्वास्थ्यकर्मीहरूको प्रदर्शन
काठमाडौँ- चिकित्सा शिक्ष ऐन परिमार्जनको माग राख्दै स्वास्थ्यकर्मीले काठमाडौँमा प्रदर्शन गरेका छन्। वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले विश्ववद्यालय, प्रतिष्ठान, सीटीईभीटी लगायतको स्वायतत्ता माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्नेलगायत … Continue reading चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै काठमाडौँमा स्वास्थ्यकर्मीहरूको प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed