संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी

काठमाडौँ- संखुवासभा कारागारमा शंकास्पद मृत्यु भएका दुईजना कैदीका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्। जाहेरीमा सुरक्षाकर्मीको निर्घात कुटपिटबाट मृत्यु भएको जिकिर गरिएको छ। जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायत अन्य सुरक्षाकर्मीविरुद्ध पीडितका आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दर्ता गराएका हुन्। … Continue reading संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी