विद्यालय शिक्षा विधेयक : शिक्षकहरू आन्दोलित [पालिकादेखि केन्द्रसम्मका विरोध कार्यक्रमसहित]

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकमा मुलुकको सार्वजनिक शिक्षासँग सम्बन्धित मुद्दाहरू नसमेटिएको भन्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ। महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी आइतबारदेखिका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। महासंघले घोषणा गरेको दुई चरणको आन्दोलनअन्तर्गत पालिका धर्नादेखि काठमाडौँमा निरन्तर धर्ना दिनेसम्मका कार्यक्रम छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकका … Continue reading विद्यालय शिक्षा विधेयक : शिक्षकहरू आन्दोलित [पालिकादेखि केन्द्रसम्मका विरोध कार्यक्रमसहित]