सय किलो सुन प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

काठमाडौँ– सय किलो सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीले व्यापारी रोहन अडुकियालाई पक्राउ गरेको छ। दिल्लीबाट इन्डिगो एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ बजे ओर्लिने बित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका ३० वर्षीय अडुकिलाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ। गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको १०० केजी सुन प्रकरणमा भरिया र … Continue reading सय किलो सुन प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ