संखुवासभा कारागारका दुई कैदी मृत्यु प्रकरण : असईसहित १० जना प्रहरी पक्राउ

काठमाडौँ- संखुवासभा कारागारमा दुई जना कैदीको संकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो। उनीहरूको … Continue reading संखुवासभा कारागारका दुई कैदी मृत्यु प्रकरण : असईसहित १० जना प्रहरी पक्राउ