किर्ते प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित ५ चिकित्सक सीआईबीको नियन्त्रणमा
काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्। कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा … Continue reading किर्ते प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित ५ चिकित्सक सीआईबीको नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed