९ अर्ब रुपैयाँ घाटामा विद्युत् व्यापार, निर्यातमै कुलमानको जोड

काठमाडौँ- नेपालको विद्युत् व्यापार करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विद्युत् व्यापार घाटामा रहेको खुलेकाे हाे। यअसघि राजनीतिक दल तथा विद्युत् सम्बद्ध सरकारी अधिकारीहरूले विद्युत् निर्यात गरेर मुलुकको व्यापार घाटा कम गर्ने बताउँदै आएका छन्। तर, बिहीबार आयोजित पत्रकार सम्मेलनमा गराइएको जानकारीअनुसार गत आर्थिक वर्षमात्रै नेपालले विद्युत् … Continue reading ९ अर्ब रुपैयाँ घाटामा विद्युत् व्यापार, निर्यातमै कुलमानको जोड