विद्यालय शिक्षा विधेयक : सडक आन्दोलनमा जाने शिक्षक संघको निर्णय

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकका अधिकांश प्रावधानमा विमति जनाउँदै नेपाल शिक्षक संघ आन्दोलनमा जाने भएको छ। संघको मंगलबार र बुधबार बसेको भर्चुअल बैठकले विधेयकको मस्यौदा गुणस्तरीय शिक्षा, शिक्षक-कर्मचारी र विद्यार्थी मैत्री नरहेकाले आन्दोलनमा जाने निर्णय गरेको हो। संघका अध्यक्ष सोमनाथ गिरीले भने, ‘मस्यौदामा समेटिएका कतिपय प्रावधान २०२८ सालको शिक्षा ऐनभन्दा पनि प्रतिगामी छ। विगतमा हामीसँग भएका … Continue reading विद्यालय शिक्षा विधेयक : सडक आन्दोलनमा जाने शिक्षक संघको निर्णय