कर्णालीमा फैलिँदै सौन्दर्य कला

सडक सञ्जाल पुगेसँगै कर्णालीका धेरैजसो गाउँ बिस्तारै सहरसँग जोडिन थालेका छन्। गाउँका उत्पादन सहरबजार पुग्दैछन्। कर्णालीका ‘अर्गानिक’ उत्पादनले सहरियालाई लोभ्याउँदैछन्। सडक सञ्जालले गाउँलाई मात्र सहर पुर्‍याएको छैन। सहर पनि गाउँ पसिरहेको छ। सहरिया जीवनशैलीबाट गाउँले पनि आकर्षित भइरहेका छन्। त्यसैले पहिले छिटपुट रूपमा रहेको सौन्दर्य व्यवसाय दिनानुदिन झांगिँदै गएको छ। पछिल्ला दिनमा सौन्दर्यकला व्यवसाय अपनाउने … Continue reading कर्णालीमा फैलिँदै सौन्दर्य कला