विद्यालय शिक्षा विधेयक : शिक्षक महासंघले खोज्यो दलहरूको साथ
काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा परिमार्जन गर्नुपर्ने विषयका बारेमा राजनीतिक दलहरूलाई अवगत गराउन थालेको छ। सोही क्रममा महासंघ नेतृत्वको टोलीले मंगलबार नेपाली कांग्रेसका प्रमुख सचेतक रेमश लेखकसँग भेट गरी प्रस्तावित मस्यौदामा परिमार्जन र समावेश गर्नुपर्ने विषयबारे अवगत गराराइएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनका अनुसार लेखकसँग भेट गरी शिक्षक र विद्यालयका … Continue reading विद्यालय शिक्षा विधेयक : शिक्षक महासंघले खोज्यो दलहरूको साथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed