प्रदेशको औचित्य पुष्टि गर

संघीयताका तीन आयाम हुन्छन्- राजनीतिक, प्रशासनिक र वित्तीय। संघीयता लागू गर्नुको औचित्य यी तिनै पक्षसँग नागरिकलाई जोड्नु हो। नेपालमा संघीयता कार्यान्वयनमा आएको ६ वर्ष भयो। तर संघीयताका आधारभूत तीन आयाममध्ये राजनीतिको मात्र अभ्यास भइरहेको देखिन्छ। प्रशासनिक र वित्तीय क्षेत्रमा प्रदेशले जनतालाई लाभ हुने गरी भूमिका खेल्न सकेका छैनन्। पहिलो कुरा- प्रदेश आफैँले आफ्नो अधिकार क्षेत्रअनुसारको … Continue reading प्रदेशको औचित्य पुष्टि गर