एमाले फकाउन सफल होलान् सत्तारुढ दल?

काठमाडौँ- संसद्‌को निरन्तरको गतिरोध हटाउन आज (मंगलबार) बिहान शीर्ष नेताहरूबीच पुनः छलफल हुने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो। सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज बिहान पुनः बैठक बस्ने … Continue reading एमाले फकाउन सफल होलान् सत्तारुढ दल?