निर्वाचन खर्चबारे विवाद : रास्वपाका चार सांसदलाई कारबाही नगर्न उच्च अदालतको आदेश

काठमाडौँ- उच्च अदालत पाटनले निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदलाई गरेको १५ हजार जरिवाना कारबाही रोक्न आदेश दिएको छ। उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली र शिशिर खनालको रिटमा निर्वाचन … Continue reading निर्वाचन खर्चबारे विवाद : रास्वपाका चार सांसदलाई कारबाही नगर्न उच्च अदालतको आदेश