पूर्वमन्त्री जोशीले भने : मैले मन्त्री पद छाडेपछि ललिता निवासबारे केके निर्णय भए मलाई थाहा छैन

काठमाडौँ- ललिता निवासको जग्गा कब्जा प्रकरणमा चार जना पूर्वमन्त्रीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले प्रतिक्रिया दिएका छन्। पूर्व भूमिसुधारमन्त्री जोशीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ललिता निवास प्रकरणमा निर्णय हुँदा आफू मन्त्री पदमा बहाल नभएको बताएका छन्। २०६९ असोज १८ गते मन्त्रिपरिषद्‌बाट निर्णय भएको र आफू त्यसबेला मन्त्रीमा बहाल नरहेको बताएका छन्। जोशीले भनेका छन्, … Continue reading पूर्वमन्त्री जोशीले भने : मैले मन्त्री पद छाडेपछि ललिता निवासबारे केके निर्णय भए मलाई थाहा छैन