शिक्षा र अर्थ मन्त्रालय ढकढक्याउँदै विद्यालय कर्मचारी

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय कर्मचारीका मागलाई सम्बोधन पूरा गराउन सक्दो प्रयास गरिरहेको बताएका छन्। उनले विगतमा मन्त्रालय र विद्यालय कर्मचारी परिषद्‌बीच भएका सहमति कार्यान्वयन गर्ने प्रयास भइरहेको बताए। आफूहरुलाई दरबन्दीमा कायम गराउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति छिटो कार्यान्वयनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारी दैनिकजसो सिंहदरबारस्थित अर्थ … Continue reading शिक्षा र अर्थ मन्त्रालय ढकढक्याउँदै विद्यालय कर्मचारी