प्रक्रिया पूरा गरी स्थायी गर्न राहत शिक्षकको माग

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्न नीतिगत प्रबन्ध गर्न माग गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको साउन २० गते काठमाडौँमा बसेको दसौँ पूर्ण बैठकले नेपाल शिक्षक महासंघलाई उक्त माग पूरा गर्न पहलकदमीका लागि अनुरोध गर्ने निर्णय गरेको हो। समितिले सम्पूर्ण राहत शिक्षकलाई स्वीकृत दरबन्दीमा लगी कसैलाई … Continue reading प्रक्रिया पूरा गरी स्थायी गर्न राहत शिक्षकको माग