गल्ती राज्यको, दोष निर्माण व्यवसायीको थाप्लोमा : रवि सिंह [अन्तर्वार्ता]

पछिल्लो समय निर्माण व्यवसायी आन्दोलनमा छन्। नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीले प्रधानमन्त्री निवास र संसद् भवनअगाडि धर्ना दिइसकेका छन्। व्यवसायीका समस्या, आन्दोलनको कारणलगायतका विषयमा महासंघका अध्यक्ष रवि सिंहसँग हिमाल प्रेसका  प्रेम चन्दले गरेको कुराकानी : निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था किन आयो? हामीले यसअघि पटकपटक प्रधानमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलगायत विकासे मन्त्रालयका सम्पूर्ण मन्त्री, … Continue reading गल्ती राज्यको, दोष निर्माण व्यवसायीको थाप्लोमा : रवि सिंह [अन्तर्वार्ता]