स्थायी कमिटी बैठकमा झलनाथ : एमालेमा विद्रोह गरेर निस्किनुको औचित्य पुष्टि भएन [पूर्ण पाठसहित]

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेकपा एमालेमा विद्रोह गरेर निस्किनुको औचित्य आजसम्म पुष्टि नभएको बताएका छन्। जारी स्थायी कमिटी बैठकमा खनालले पार्टीभित्र हिजोको उमंग नभएको बताएका हुन्। ‘अहिले विद्रोह भएको २ वर्ष पुग्दा पनि पार्टी व्यापी रुपमा विद्रोहको औचित्य सावित भएन भन्ने असन्तुष्टी रहि रहेको देखिन्छ। हामीले दक्षिणपन्थी अवसरवादका विरुद्ध, गुटवादका विरुद्ध,व्यक्तिवादका … Continue reading स्थायी कमिटी बैठकमा झलनाथ : एमालेमा विद्रोह गरेर निस्किनुको औचित्य पुष्टि भएन [पूर्ण पाठसहित]