एमाले फर्किने तयारीमा रहेका सुवासलाई नेकपा एसले गर्‍यो निष्कासन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्यलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। नेकपा एसको तर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कर्माचार्यले पार्टी हितविरुद्ध गतिविधि गरेको उल्लेख गरेकाले कारबाही गरिएको उल्लेख गरिएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको ६२ औं बैठकले पार्टीका … Continue reading एमाले फर्किने तयारीमा रहेका सुवासलाई नेकपा एसले गर्‍यो निष्कासन