सशक्त सडक आन्दोलनको तयारीमा जुटे राहत शिक्षक

काठमाडौँ-  विद्यालय शिक्षा सम्बन्धी विधेयक (संघीय शिक्षा ऐनको मस्यौदा) संसद्‌‍‍मा टेबुल नहुँदै विरोध सुरु भएको छ। मन्त्रिपरिषद्ले प्रतिनिधिसभामा टेबुल गर्नका लागि स्वीकृत गरेको थियो। विधेयकमा आफ्ना र विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनका लागि तयारी रहन मातहतका समितिहरूलाई निर्देशन दिएको छ। नेपाल राहत शिक्षक आन्दोलन … Continue reading सशक्त सडक आन्दोलनको तयारीमा जुटे राहत शिक्षक