ईसीडी दरबन्दी र प्राविसरह तलब नभएसम्म आन्दोलन रोकिँदैन : कृष्णकुमारी थापा मगर [अन्तर्वार्ता]

सामुदायिक विद्यालयमा २०५३ सालदेखि बाल विकास (ईसीडी) शिक्षकको व्यवस्था गर्न थालिएको हो। दुई दशक हुन लाग्दासम्म पनि साना बाबुनानीहरूलाई पढाउने शिक्षकहरू बिना दरबन्दी काम गरिरहेका छन्। न दरबन्दी न सेवा सुविधा। यस अवधिमा कैयौँ शिक्षक त खाली हात अवकाश भइसके। देशभर कार्यरत ३६ हजार ५९३ जना बालविकास शिक्षकमध्ये ९० प्रतिशत महिला छन्। सरकारले संघीय शिक्षा … Continue reading ईसीडी दरबन्दी र प्राविसरह तलब नभएसम्म आन्दोलन रोकिँदैन : कृष्णकुमारी थापा मगर [अन्तर्वार्ता]